सामग्रीमा जानुहोस्

अप्रतीत

Wiktionaryबाट

अप्रतीत

नाम

वि॰ [सं॰] १. अप्रसन्न; बेखुसी । २. नसम्झिने; नबुझिने; अस्पष्ट । — ता— ना॰ कुनै पदको नयाँ अर्थ भए तापनि कहिलेकाहीँ मात्र चलेको हुँदा त्यो अर्थ सबैले बुझ्न नसकिने भएमा हुने एक प्रकारको पददोष ।

  1. अङ्ग्रेजी: