अप्ठ्यारो
स्वरूप
अप्ठेरो/अप्ठ्यारो
नेपाली
[सम्पादन गर्नुहोस्]वैकल्पिक रूपहरू
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰ अपस्तार] १. असजिलो; गाह्रो; कठिन । २. बाउँटो; बिँगठ्याहा; टेढो । क्रि॰वि॰ ३. दोठ्याब; अन्डस; अडकाउ; अठवा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]- मलाई उसका शब्दहरू सुन्दा अप्ठ्यारो लाग्यो ।
- यो पहाड चढ्न अप्ठ्यारो छ ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: