अपौरुष
स्वरूप
अपौरुष
नाम
ना॰ [सं॰] १. पौरुष वा वीरताको अभाव । २. साधारण मानिसमा नपाइने गुण; अलौकिक शक्ति; अलौकिकता । वि॰ ३. पुरुषार्थ नभएको; सामर्थ्यहीन रू४. अलौकिक; ईश्वरीय । >
"https://ne.wiktionary.org/w/index.php?title=अपौरुष&oldid=44744" बाट अनुप्रेषित