अपृष्ठवंश
स्वरूप
अपृष्ठवंश
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] मेरुदण्ड नभएको जीवको प्रकार । श्र अपृष्ठवंशीय युग— ना॰ मेरुदण्ड नभएका जीवहरूको सृष्टि भएको युग; पुराजीवक प्रथम खण्डको समस्त समयलाई ओगट्ने जैविक युग; त्रिखण्डारम्भदेखि गिरि वा शैलयुगसम्मको समस्त युग ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: