सामग्रीमा जानुहोस्

अपुरो

Wiktionaryबाट

अपुरो

विशेषण

वि॰ [सं॰ अपूर्ण ] १ पूर्ण वा भरिएको नभएको; खाली; रित्तो । २. कुनै कमी, त्रुटि वा दोष भएको । ३. पूरा वा समाप्त हुन बाँकी रहेको (काम वा वस्तु॰; अधुरो ।

  1. अङ्ग्रेजी: