सामग्रीमा जानुहोस्

अपुच्छ

Wiktionaryबाट

अपुच्छ

नाम

वि॰ [सं॰] १. पुच्छर नभएको । ना॰ २. नरवानरानुगणभित्र पर्ने पुच्छर नहुने वानर । ~ ख्यातञ् चतुष्क— ना॰ नरवानरानुगणभित्र पर्ने अपुच्छ नरवानरमा चार प्रकारका प्रसिद्ध नरवानर (शाखावानर, बनमान्छे, मेध्यवानर र भीमवानर॰रू ~ टाङ्गस— ना॰ अफ्रिकाको टाङ्गसनामक स्थानको गुफामा अश्मीभूत अवस्थामा पाइएको, पुच्छर नभएको, मानवजस्तो नरवानर ।

  1. अङ्ग्रेजी: