अपितु
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]संयोजक
अर्थ
[सम्पादन गर्नुहोस्]छुट्टा-छुट्टै उपवाक्यहरू बीचको असामाञ्जस्य स्थिति देखाउन प्रयोग गरिने संयोजक; बरु; तर
उदाहरण
[सम्पादन गर्नुहोस्]१. उनीहरू केवल सुगा रटाइ शैलीमा पाठ गर्दैनन् अपितु त्यसको अर्थ र वैज्ञानिक पक्षबारे पनि गम्भीर चिन्तन गर्छन्।
२. भूमण्डलीकरणको आर्थिक आयाम मात्र छैन, अपितु यसको मानवीय एवं राजनीतिक आयाम पनि छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- अंग्रेजी: