अपहेलन
स्वरूप
अपहेलन/अपहेला
नेपाली
[सम्पादन गर्नुहोस्]वैकल्पिक रूपहरू
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] वास्ता, मान र कदर नगर्ने इरादाले गरिएको उपेक्षा; तिरस्कार; हेला । > अपहेलित— वि॰ अपहेलन गरिएको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: