सामग्रीमा जानुहोस्

अपहार

Wiktionaryबाट

अपहार

नाम

ना॰ [सं॰] अर्काको धनमाल जबरजस्ती हरेर लैजाने काम; अपहरण । २. धोका वा बेइमानी गरेर अर्काको धनसम्पत्तिमा अधिकार जमाउने काम । > अपहारक/अपहारी— वि॰ १. अर्काको धनमाल जबरजस्ती हरण गरेर लिने; अपहरण गर्ने । ना॰ २. चोर; डाँकू; लुटेरो ।

  1. अङ्ग्रेजी: