सामग्रीमा जानुहोस्

अपसेट

Wiktionaryबाट

अपसेट

नाम

ना॰ [अङ्॰] छाप्ने अक्षर वा सामग्रीको विशेष फोटो उतारी धातुको पातामा बिम्ब पारेर छापिने एक विशेष प्लेट । ~ प्रतिलिपि— ना॰ अपसेट पाताले छापेर तयार गरिएको प्रतिलिपि । ~ प्रेस— ना॰ अपसेटबारा छपाइको काम हुने प्रेस; सफा र आकर्षक छपाइ गर्ने आधुनिक मुद्रणयन्त्र रू

  1. अङ्ग्रेजी: