सामग्रीमा जानुहोस्

अपसृत

Wiktionaryबाट

अपसृत

विशेषण

वि॰ [सं॰] १. आ६नो उत्तरदायित्व, पद, कार्य आदिबाट हटेको; निक्लिएको; पन्छिएको । २. पारपाचुके लिएको; सम्बन्धविच्छेद गरेको । > अपसृता— वि॰ सम्बन्ध विच्छेद गरिएकी; पारपाचुके दिएकी वा लिएकी; परित्यक्ता (स्त्री॰ ।

  1. अङ्ग्रेजी: