सामग्रीमा जानुहोस्

अपसिद्धान्त

Wiktionaryबाट

अपसिद्धान्त

नाम

ना॰ [सं॰] १. सिद्धान्तको विरुद्ध विचार; अनुचित सिद्धान्त । २. न्यायमा कुनै सिद्धान्त स्थिर गरेर पनि त्यसको विपरीत गरिने वा भनिने काम–कुरो ।

  1. अङ्ग्रेजी: