सामग्रीमा जानुहोस्

अपसव्य

Wiktionaryबाट

अपसव्य

नाम

वि॰ [सं॰] १. सव्यको उल्टो; दाहिने; दायाँ । २. उल्टो; विपरीत । ना॰ ३. पितृकार्य आदिमा दायाँ काँधमा जनै रहने स्थिति ।

  1. अङ्ग्रेजी: