अपसञ्चय
स्वरूप
अपसञ्चय/अपसङ्ग्रह
नेपाली
[सम्पादन गर्नुहोस्]वैकल्पिक रूपहरू
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] अनियमित रूपले र धेरै मूल्यमा बेच्ने उद्देश्यले मालसामान जम्मा गरेर लुकाई–छिपाई राख्ने काम; पछाडि बढी मोलमा बिक्री गर्ने इरादाले सरसामग्री बढी सङ्ख्यामा जम्मा गर्ने काम ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: