अपशब्द
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]- कुनै पनि वस्तु, व्यक्ति वा वर्गलाई हेपेर, जिस्क्याएर वा अपामान हुने गरि प्रयोग गरिने अपमानजनक तुच्छ शब्द
उदाहरण
[सम्पादन गर्नुहोस्]- अपशब्दहरूको प्रयोग केवल असभ्यहरूले मात्र गर्छन।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अंग्रेजी:Offensive words/Hate speech