अपवर्त्य
स्वरूप
अपवर्त्य
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. बदल्न सकिने वा बदल्न हुने । २. फर्काउन योग्य; फिर्ता दिन लायक । ना॰ ३. कुनै एक सङ्ख्याले अर्को सङ्ख्यालाई गुणन गर्दा आउने गणितको राशि ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: