अपलाप
स्वरूप
अपलाप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. व्यर्थको प्रलाप; नचाहिँदो बकबक । २. कुनै प्रसङ्ग टार्नका लागि यताउताको कुरा भन्ने काम; कुरा बनाउने काम । ३. सत्य कुरालाई ढाकछोप गर्ने आचरण ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: