सामग्रीमा जानुहोस्

अपर्झट

Wiktionaryबाट

अपर्झट

नाम

क्रि॰वि॰ [सं॰ अपर+झटिति] १. अचानक; अब्झट; अकस्मात्; एक्कासि; अनायास । ना॰ २. एकाएक आइपरेको स्थिति । वि॰ ३. आकस्मिक; अप्रत्याशित ।

  1. अङ्ग्रेजी: