अपराह्ण
नाम
ना॰ [सं॰] १. दोपहर वा मध्याह्नपछि आरम्भ हुने दिनको भाग; दिनका पाँच भागमध्येको चौथो भाग; अपराह्न । २. सामान्यतः दिनको तेस्रो प्रहर ।