सामग्रीमा जानुहोस्

अपराग

Wiktionaryबाट

अपराग

नाम

ना॰ [सं॰] १. प्रेम वा रागको विरोधी भाव । २. वैरभाव; बेष; शत्रुता । ३. अरुचि; मोहहीनता । ४. असन्तोष; अतृप्ति ।

  1. अङ्ग्रेजी: