अपरस
स्वरूप
अपरस
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. छालामा कत्ला–कत्लापर्ने एक प्रकारको रोग । २. बिग्रिएको रस; दूषित रस । वि॰ ३. अस्पृश्य । ४. अनासक्त ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: