सामग्रीमा जानुहोस्

अपनयन

Wiktionaryबाट

अपनयन

नाम

ना॰ [सं॰] १. कुनै वस्तु वा व्यक्तिलाई हटाउने वा निकाल्ने काम । २. छुटकारा; वियोग । ३. कुनै स्त्री वा बालकलाई उसका पति वा बाबुको घरबाट लुकाई–बहकाई अन्यत्र कहीँ भगाउने काम; अपहरण ।

  1. अङ्ग्रेजी: