सामग्रीमा जानुहोस्

अपत्यार

Wiktionaryबाट

अपत्यार

नाम

ना॰ [अ+पत्यार] कुनै विषय वा प्रसङ्गप्रति पत्यार नहुने अवस्था; अनपत्यार; अविश्वास । > अपत्यारिलो— वि॰ पत्यार नभएको । अपत्यारो — ना॰ अपत्यार ।

  1. अङ्ग्रेजी: