सामग्रीमा जानुहोस्

अपचालन

Wiktionaryबाट

अपचालन

नाम

ना॰ [सं॰] १. आफूले राखेको माग पूरा नहोउन्जेल यानका चालकलाई बलपूर्वक वा डर–त्रास देखाई आफूले भनेका ठाउँमा ओराल्न बाध्य गराउने काम; अपहरण । २. नराम्रोसँग चलाउने कार्य । ३. प्रसार वा विस्तारलाई अवरुद्ध पार्ने काम ।

  1. अङ्ग्रेजी: hijacking