अपचालक
स्वरूप
अपचालक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. बलज६तीसँग कुनै कुरालाई लैजाने वा हिँडाउने । २. नराम्रोसँग सञ्चालन गर्ने रू३. विज्ञान वा प्रविधिका अनुसार प्रसार वा विस्तारमा प्रतिकूल असर पार्ने; फैलन नदिने ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: kidnapper; hijacker