अपगत
स्वरूप
अपगत
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. ठीक ठाउँबाट यताउता भएको; ठाउँबाट हटेको वा पन्छिएको । २. मरेको; मृत रू३. नाश भएको; नष्ट । ४. टाढा हटेको । > अपगति— ना॰ १. निकृष्ट वा खराब गति; दुर्गति; खराब अवस्था । २. नराम्रो बाटो लाग्ने काम । ३. हट्ने वा ठाउँ छाड्ने काम । ४. नाश; विनाश ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: ill repute; misdirected