सामग्रीमा जानुहोस्

अपक्ष

Wiktionaryबाट

अपक्ष

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

वि॰ [सं॰] १. कुनै पक्ष वा दलमा नलागेको; निष्पक्ष । २. समाजमा अरू कसैसँग मिलजुल गरेर बस्न नसक्ने । ३. पक्ष वा पखेटा नभएको । ४. आडभरोस वा आधार नभएको; निस्सहाय । — पात— वि॰ १. पक्षपात नभएको; निष्पक्ष; पक्षपातरहित । ना॰ २. पक्षपात नगर्ने वा नगरेको स्थिति; निष्पक्षता ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: with out supporter; with out wings