अपक्रम
स्वरूप
अपक्रम
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. भङ्ग भएको वा बिग्रेको क्रम; सिलसिला टुट्ने प्रक्रिया । २. उचित, उपयुक्त वा ठीक क्रमको अभाव । श्र अपक्रमण — ना॰ १. अपक्रम गर्ने काम वा भाव । २. असन्तोष, रोष वा विरोध प्रकट गर्दै सभा, समिति आदिलाई बहिष्कार गर्ने काम; सु्यँकुच्चा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: