सामग्रीमा जानुहोस्

अपकृष्ट

Wiktionaryबाट

अपकृष्ट

नाम

वि॰ [सं॰] १. अपकर्ष गरिएको; घटाइएको; कम गरिएको । २. हटाइएको; पन्छाइएको । ३. तानिएको; तल ओरालिएको वा खसालिएको । ४. महत्त्व वा मान घटेको । ५. अधम; नीच; दुष्ट । ६. खराब । ना॰ ७. घृणित व्यक्ति; हीन व्यक्ति । ८. काग; कौवा ।

  1. अङ्ग्रेजी: