सामग्रीमा जानुहोस्

अन्सार

Wiktionaryबाट

अन्सार

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [रू अनुसार ] १. सान; इसारा । २. लख; अडकल; अनुसार । > अन्सारी— वि॰ अनुमान गर्ने; अडकल काट्ने; अन्दाज गर्ने; लख काट्ने ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: surmise; guess; supposition