अन्वष्टका
नाम
ना॰ [सं॰] पौष, माघ, फाल्गुन र आश्विन महिनाका कृष्णपक्षका नवमीका दिन गरिने मातृक श्राद्ध ।