अन्याय
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]न्याय नभएको अवस्था
उदाहरण
[सम्पादन गर्नुहोस्]१. शक्तिको केन्द्रीकरणले अन्याय, अत्याचार, भ्रष्टाचारलाई फैलाउन सघाउँदछ।
२. नारी माथि के कस्ता अन्याय अत्याचार भइरहेका छन् भन्ने बारे चिन्तन मनन गर्नुपरेको छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: unjust