सामग्रीमा जानुहोस्

अन्त१

Wiktionaryबाट

अन्त१

नाम

ना॰ [सं॰] १. कुनै कामकुराको आखिरी अवस्था; सो कामकुरा वा ग्रन्थ, लेख आदि पूरा हुने वा टुङ्गिने समयविन्दु; आखिरी; टुङ्गो । २. कुनै वस्तु वा कुराको अस्तित्व, विस्तार आदिको अवसान वा समाप्ति हुने ठाउँ; हद । ३. कुनै कामकुरा खत्तम हुनाको भाव वा अवस्था; समाप्ति; नाश । ४. कुनै प्राणीको जीवनको समाप्ति; मरण; मृत्यु; देहावसान । ५. कुनै काम– कुराको आखिरी नतिजा वा अन्तिम परिणाम । ६. कुनै वस्तु, व्यक्ति, तत्त्व वा कामकुराबारेको यो यस्तो हो भन्ने रहस्य; वास्तविक तत्त्व वा भेद ।

  1. अङ्ग्रेजी: