अन्तर्संवाद
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]एक-आपसमा गरिने संवाद; छलफल; अन्तर्क्रिया
उदाहरण
[सम्पादन गर्नुहोस्]अन्तर्संवादको विषय छनोटमा प्रस्तोताले कहिलेकाहीँ आफ्ना सहकर्मीसँग अनौपचारिक सल्लाह पनि गर्दा रहेछन्।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: interaction