अन्तर्विरोध
स्वरूप
अन्तर्विरोध
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. भित्री वा आन्तरिक विरोध; पारस्परिक विरोध; बाहिरी र भित्री रूपमा सामञ्जस्यको अभाव; देखावट र वास्तविकतामा भिन्नता; बाह्य स्तरमा ठानिए, स्विकारिए वा देखिएभन्दा विपरीतको आन्तरिक धर्म वा स्वभाव । २. कुनै वस्तु, व्यक्ति र कुरामा आफैंभित्र आत्मविरोध हुनाको वा आफूलाई खण्डन गर्ने तत्त्व हुनाको भाव वा अवस्था । (उदा॰— उनको बोलाइ र कामगराइमा ठूलो अन्तर्विरोध देखियो । अनेकौँ विरोधाभास र अन्तर्विरोध भएकाले तपाईँको सिद्धान्त स्वीकार्य हुन सक्तैन ।) > अन्तर्विरोधी— वि॰ आन्तरिक विरोध भएको; आन्तरिक सामञ्जस्य नभएको; अन्तर्विरोधसँग सम्बन्ध राख्ने ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: