अन्तर्वार्ता
स्वरूप
अन्तर्वार्ता
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. कुनै पदमा योग्य व्यक्ति छान्नका निम्ति सम्बन्धित अधिकारी तथा विशेषज्ञहरूबारा उमेदवार– हरूलाई प्रश्न सोधेर तिनबाट उत्तर प्राप्त गरिने कार्य वा त्यस्तो कुराकानी । २. विशिष्ट व्यक्ति र पत्रकारहरूका बीचमा हुने सवाल–जवाफ । ३. व्यक्तिव्यक्तिका बीच आपसमा भएको गुप्त कुराकानी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: