सामग्रीमा जानुहोस्

अन्तर्राष्ट्र

Wiktionaryबाट

अन्तर्राष्ट्र

नाम

ना॰ [सं॰ अन्तर्+राष्ट्र ] विश्वका विभिन्न मुलुक; आ६नो राष्ट्रबाहेकका अन्य राष्ट्र; स्वदेशबाहेक अन्य विभिन्न राष्ट्रको समुदाय; अन्तर्राष्ट्रिय जगत् । — वाद— ना॰ १. कुनै एक देशको परिधिभित्र केन्द्रित हुनुलाई सङ्कुचित ठानी सम्पूर्ण विश्वका विभिन्न राष्ट्रलाई एकै एकाइका रूपमा लिएर विश्व वा पूरै मानव–जातिलाई अखण्ड मानी तदनुरूप सङ्गठित वा असङ्गठित रूपमा आचरण तथा कार्य गर्नमा जोड दिने दर्शन वा सिद्धान्त । २. अन्तर्राष्ट्रिय स्तरका कार्यक्षेत्र, आधिपत्य, नियन्त्रण आदिमा विश्वास राख्ने वाद; विश्वबन्धुत्ववाद । — वादी— वि॰ अन्तर्राष्ट्रवादमा विश्वास राख्ने र तदनुसार आचरण तथा कार्य गर्ने ।

  1. अङ्ग्रेजी: