सामग्रीमा जानुहोस्

अन्तर्यामी

Wiktionaryबाट

अन्तर्यामी

नाम

वि॰ [सं॰] १. कसैका भित्री मनका सबै कुराहरू जान्ने; हृदय वा अन्तस्करणको रहस्य थाहा पाउने । २. अन्तरात्मामा रहने वा वास गर्ने; अन्तरात्मामा अधिकार राख्ने । ना॰ ३. परमात्मा; परमेश्वर ।

  1. अङ्ग्रेजी: