सामग्रीमा जानुहोस्

अन्तर्भाव

Wiktionaryबाट

अन्तर्भाव/अन्तर्भावना

नेपाली

[सम्पादन]

वैकल्पिक रूपहरू

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [सं॰] १. भित्री भावना; आन्तरिक भाव; मनको भावना; भित्री आशय वा अभिप्राय; मनोभावना । २. आफ्नो अलग पहिचान वा अस्तित्व त्यागी अरूमा विलीन, सम्मिलित वा समाविष्ट हुने काम । ३. कुनै खास व्यापक सन्दर्भअन्तर्गत अन्य प्रासङ्गिक कुरालाई मिलाउने र गाभ्ने– गाभिने क्रिया । (उदा॰— मैले राखेको प्रस्तावअन्तर्गत तपाईँले उठाएको कुराको पनि अन्तर्भाव छ ।) > अन्तर्भावित— वि॰ अन्तर्भाव भएको; समाविष्ट भएको; अन्तर्भूत ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: