अन्तर्पट
नाम
ना॰ [सं॰] १. छेकबार; पर्दा; बार । २. आड; आधार; भर । ३. चराका आँखाका बाहिरी पटलभित्रको जाली । ४. आच्छादन; ओत; ढकनी ।