सामग्रीमा जानुहोस्

अन्तर्धारा

Wiktionaryबाट

अन्तर्धारा

नाम

ना॰ [सं॰] १. नदी वा समुद्रको माथिल्लो सतहमा प्रकट नभई सतहभन्दा तल वा भित्रभित्रै बग्ने पानी आदिको प्रवाह, सोतो वा धारा । २. कुनै समाज वा वर्ग आदिका भित्रभित्र फैलिएको तर समान्यतः बाहिरी रूपमा प्रकट नहुने खालको विचार वा धारणा आदिको प्रवाह । ३. मूल धारा वा प्रवाहका भित्रभित्र सञ्चारित हुने भित्री धारा; आन्तरिक धारा; भित्री धारा; गौण धारा । (उदा॰— मोतीरामयुगको मूल धारा शृङ्गार भए पनि अन्तर्धाराका रूपमा चाहिँ भक्तिको पनि अस्तित्व रहेको छ) विप॰ मूल धारा; ।

  1. अङ्ग्रेजी: