सामग्रीमा जानुहोस्

अन्तर्देशीय

Wiktionaryबाट

अन्तर्देशीय

नाम

वि॰ [सं॰] १. देश वा मुलुकभित्रको; कुनै एक देशभित्र मात्र सीमित; आभ्यन्तर; आन्तरिक । २. दुई वा दुईभन्दा बढी देशहरूका बीचको; विभिन्न देशहरूसँग सम्बन्धित; अन्तर्राष्ट्रिय । ~ पत्र— ना॰ हुलाकव्यवस्थाअन्तर्गत चल्ने भित्र चिठी लेख्न हुने र पट्याएपछि खामसमेतको काम दिने पत्र; हवाईपत्र ।

  1. अङ्ग्रेजी: