अन्तर्दृष्टि
स्वरूप
अन्तर्दृष्टि
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. कुनै कुरा देख्ने, पहिचान्ने, सम्झने वा बुझ्ने भित्री आँखा; त्यसो गर्ने वा गर्न सक्ने आन्तरिक शक्ति; भित्री दृष्टि । २. अन्तर्ज्ञान; स्फुरण । ३. आन्तरिक चेतना; प्रज्ञा; भित्री ब्रह्म; ज्ञानचक्षु; नैसर्गिक विवेक । (उदा॰— साहित्यकारहरूका अन्तर्दृष्टिबाट जीवन र जगत्का नयाँनयाँ सत्य उद्घाटित हुन्छन् ।)
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: