सामग्रीमा जानुहोस्

अन्तर्दशा

Wiktionaryबाट

अन्तर्दशा

नाम

ना॰ [सं॰] १. मनको अवस्था; आन्तरिक स्थिति; मनःस्थिति । २. जन्मकुण्डलीअन्तर्गत कुनै एक ग्रहको दशा वा महादशाअन्तर्गत पर्न आउने अन्य विभिन्न ग्रहको दशा वा भोगकाल ।

  1. अङ्ग्रेजी: