सामग्रीमा जानुहोस्

अन्तर्कथा

Wiktionaryबाट

अन्तर्कथा

नाम

ना॰ [सं॰] १. मनभित्र रहेको कुरा; मनको कुरा; आन्तरिक हालचाल । २. आन्तरिक कथा; भित्री कथा । ३. साङ्केतिक कुरा; गुप्त कुरा; रहस्यमय कुरा । ४. बाहिर प्रकट नभएको भित्री तत्त्व; कुनै वस्तु, व्यक्ति कार्य वा प्रसङ्गको अव्यक्त भित्री पक्ष । ५. कुनै ठूलो कथाभित्रको सानो कथा; उपकथा । अन्तर्गत — वि॰ [सं॰] १. कुनै व्यापक सन्दर्भभित्र पर्ने; कुनै विषय वा प्रसङ्गअन्तर्गत समावेश भएको; कुनै वस्तु, व्यक्ति, विषय आदिका अङ्गका रूपमा रहेको; समाविष्ट; सम्मिलित; सामेल । २. कसैका मातहत वा तैनाथको; कसैका अधीनमा वा रेखदेखमा रहेको । (उदा॰— भक्तपुर जिल्ला वाग्मती अञ्चलअन्तर्गत पर्छ । साहित्यअन्तर्गत गद्य र पद्यका साथै नाटक पनि पर्छ । मेराअन्तर्गत तीन जना कर्मचारी काम गर्छन् ।)

  1. अङ्ग्रेजी: