सामग्रीमा जानुहोस्

अन्तरीप

Wiktionaryबाट

अन्तरीप

नाम

ना॰ [सं॰] पातलो, साँगुरो र सोतो परी समुद्र वा विशाल तालको निकै भित्रसम्म पसेको भूभाग वा जमिनको विस्तार; सोतो परी निकै भित्रसम्म पसेका कारणले तीनैतर्फबाट समुद्रले घेरिएको भूभाग । (जस्तो— कन्याकुमारी अन्तरीप भारतको दक्षिणी भूसीमा हो । ॰

  1. अङ्ग्रेजी: