सामग्रीमा जानुहोस्

अन्तरिम

Wiktionaryबाट

विशेषण

केही समयका लागि कामचलाउ रूपमा रहेको

१. अन्तरिम सरकारले आम जनतालाई नै उपेक्षा गर्ने काम गर्‌यो।

२. हाइटीमा सर्वोच्च अदालतका न्यायधीश जोसेफ नेरेतलाई अन्तरिम राष्ट्रपति नियुक्त गरे।

  1. अङ्ग्रेजी: temporary