अन्तरण
स्वरूप
अन्तरण
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] कुनै पूर्वपद वा आधारपदका पछिल्तिर लागी त्यसको सट्टामा अर्को कुनै कुरा हुने वा त्यसको स्थितिमा परिवर्तनको अभिप्राय जनाउने उत्तरपद । (स्थानान्तरण, हस्तान्तरण इ॰) । अन्तरदिशा — ना॰ [सं॰] दुई दिशाका बीचको कोण; उपदिशा; ईशान, आग्नेय, नैऋत्य र वायव्य दिशा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: