अन्तरङ्ग
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम, विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]भित्री; भित्रपट्टिको; आन्तरिक
उदाहरण
[सम्पादन गर्नुहोस्]१. अस्पतालले सबै किसिमको आर्थिक स्थिति सुहाउँदो अन्तरङ्ग विभागमा बस्ने व्यवस्था प्रदान गर्दछ।
२. त्यो डायरी वास्तवमा उसको आफैँसँग अन्तरङ्ग संवाद गर्ने मिलनसार मित्र थियो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: