सामग्रीमा जानुहोस्

अन्तरक्रिया

Wiktionaryबाट

नाम

कुनै विषयमाथि एकआपसमा बसी छलफल, विचारविमर्श आदि गर्ने काम

१. त्यसका लागि शोषक र शोषित बीच समेत अन्तरक्रिया हुनुपर्छ ।

२. सञ्चारिका समूह द्वारा आइतबार आयोजित अन्तरक्रियामा उक्त जानकारी दिइएको हो ।

  1. अंग्रेजी: interaction